स्याउ खेती प्रविधि बुधबार २३ साउन २०८१ ०१:१५ PM स्याउ खेती शितोष्ण हावापानी भएको ठाँउमा राम्रो हुन्छ। रोजेजी परिवारमा पर्ने स्याउको वानस्पतिक नाम मालस डोमेस्टिका हो। आकर्षक बनोट, मिठो स्वाद, सजिलै खान सकिन...