बिजुलीमा VAT: कृषिको उत्पादन लागत र Doing Business Cost माथिको नयाँ दबाब शनिबार १० असोज २०८३ ०५:०८ AM नेपालको कृषि क्षेत्रलाई व्यवसायीकरण, आधुनिकीकरण र मूल्य अभिवृद्धिको दिशामा लैजाने चर्चा लामो समयदेखि हुँदै आएको छ। कृषि य...